कात्तिक १२, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको समय नजिकिदै गर्दा दलहरु आ–आफ्नो उम्मेद्वारको नाम छनौट तथा घोषणा गरिसकेका छन् भने केही स्थानहरुमा सर्मथन र तालमेलका कारण उम्मेद्वार छान्न कठिनाई