कात्तिक १३, काठमाडौं । नेपाली कांग्रेसले आफ्नो चुनावी घोषणापत्रमा कम्युनिष्ट गठबन्धनप्रति आक्रोश व्यक्त गरेको छ । मंगलबार सार्वजनिक गर्न लागिएको घोषणापत्रमा एमाले र माओवादी केन्द्रबीच बनेको गठबन्धनप्रति आक्रोश व्यक्त गरिएको