राजनीति

ललितपुर क्षेत्र नम्बर १ मा पूर्व डिआइजी सिलवालको मनोनयन दर्ता

कात्तिक १६, ललितपुर । डिआईजीबाट राजिनामा दिई एमालेमा प्रवेश गरेका नवराज सिलवालले ललितपुर क्षेत्र नम्बर १ बाट  प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गराएका छन् । वाम गठबन्धनका तर्फबाट बिहिबार तामझामका साथ