राजनीति

राजनीतिक संघर्षको युग सकिएकाले अबको यात्रा विकास र समृद्धितर्फ हुने भन्दै एमाले अध्यक्ष ओलीले दिए छठको शुभकामना

कात्तिक ९, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सूर्यको उपासना गरेर मनाइने छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीहरूमा भातृत्व, भगिनित्व, एकता र आत्मियताका