राजनीति

दार्चुलामा युवा इन्जिनियरको उम्मेदवारी

कात्तिक ७, काठमाडौँ । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचनमा दार्चुलाबाट युवा इन्जिनियर जितेन्द्र महराले उम्मेदवारी दिएका छन् । उनी नयाँ शक्ति पार्टीका तर्फबाट चुनावी मैदानमा उत्रिएका