राजनीति

कांग्रेस–एमालेबीच आरोप–प्रत्यारोपका कारण सरकार गठनमा कठिन

पुस ५, काठमाडौं । मुख्य तीन दल कांग्रेस, एमाले र माओवादीबीचको संवादहीनताका कारण राजनीतिक सहमति जटिल बनेको छ । राष्ट्रपति कार्यालयमा अड्किएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश र नयाँ सरकार गठनका विषयमा