राजनीति

पेरिसडाँडामा माओवादी केन्द्रको बैठक जारी, बैठक पार्टी एकता र पार्टीको समग्र अवस्थाको विषयमा केन्द्रित

पुष ३, काठमाण्डौं । राजधानीको पेरिसडाँडामा नेकपा माओवादी केन्द्रको बैठक शुरु भएको छ । बैठक मूलत भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि मुलुकको राजनीतिक अवस्था, सरकार गठन, निर्वाचनमा प्राप्त मतपरिणाम