राजनीति

अबको सरकारको नेतृत्व दुई दलका नेताले आलोपालो गर्ने सहमति

पुस ७ काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको सरकारको नेतृत्व दुई दलका नेताले आलोपालो गर्ने सहमति भएको बताएका छन् । प्रेस सेन्टर चितवनले आज आयोजना