पुस ६, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आधुनिक नेपालमा सबैभन्दा ठूलो संघर्षको नेतृत्व आफूले गर्न पाएको बताएका छन् । बिहीबार राजधानीमा देशभक्त गणतान्त्रिक नेपालले आयोजना