राजनीति

धनगढी प्रदेश राजधानी, दीपायलमा उग्र आन्दोलनकासाथै प्रधानमन्त्री देउवाको ‘शवयात्रा’

माघ ४, काठमाडौं । प्रदेश नं ७ को अस्थायी मुकाम कैलालीको धनगढी तोकिएको विरोधमा डोटीको दीपायलमा जारी आन्दोलन उग्र बन्दै गएको छ । सरकारले बुधवार प्रदेशको अस्थायी मुकाम तोकेसँगै आन्दोलनको