माघ ६, काठमडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्र्टी एकताका बारेमा शनिबार पनि छलफल हुँदैछ । आइतबार पार्र्टी एकता समन्वय समितिको बैठक बस्नुअघि एकताको खाकाबारे छलफल हुन लागेको