राजनीति

राष्ट्रिय सभाका उम्मेदवार चयन गर्न एमाले स्थायी समिति बैठक बस्दै

माघ ८, काठमाडौं । नेकपा एमाले स्थायी समितिको बैठक आज (सोमबार) बस्दैछ । राष्ट्रियसभा सदस्य उम्मेदवार चयन र पार्टी एकीकरणबारे छलफल गर्न बैठक बस्न लागेको हो । भक्तपुरको बालकोटस्थित पार्टी