राजनीति

गाडी सुविधा नदिएको भन्दै उपमेयरले च्यातिन् माइन्युट

माघ १५, काठमाडौं । आफूलाई गाडी नदिएको भन्दै धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीनाकुमारी यादवले नगर कार्यपालिका बैठकको माइन्युट च्यातेकी छन् । बैठकको प्रस्तावमा आफूलाई गाडी सुविधा दिने विषय उल्लेख