राजनीति

बालकृण ढुंगेललाई रिहा गर्न माग, प्रधानमन्त्रीलाई देजमोको ९४ बुँदे ज्ञापनपत्र

फागुन २५, काठमाडौं । बैद्य माओवादीसम्वद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ९४ बुँदे ज्ञापनपत्र बुझाएको छ । देजमोका अध्यक्ष सीपी गजुरल सहितको टोलीले बालुवाटार पुगेर ज्ञापन पत्र बुझाएको