राजनीति

गणेश तिमिल्सिना निर्विरोध राष्ट्रियसभा अध्यक्ष

फागुन २८, काठमाडौं । राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन् । एमाले सांसद तिमिल्सिनाको मात्र उम्मेदवारी परेको हो । यद्यपि अध्यक्षमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा बुधबार राष्ट्रियसभा