राजनीति

अर्थमन्त्री खतिवडाले राष्ट्रियसभा सदस्यको सपथ लिए

फागुन २५, काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले राष्ट्रियसभा सदस्यको सपथ लिएका छन् । राष्ट्रपतिबाट मनोनित खतिवडासहित रामनारायण विडारी र विमला पौडेलले जेष्ठ सदस्य तारादेवी भट्टसमक्ष सपथ लिएका हुन् । सर्वोच्च