राजनीति

पूर्वराजा ज्ञानेन्द्रलाई भेट्न भैरहवा पुगे राप्रपाका शीर्ष नेताहरू

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका शीर्ष नेताहरूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भैरहवामा पुगेर भेटका छन् । हाल भैरहवामै बसिरहेका पूर्वराजा ज्ञानेन्द्रलाई भेट्न आजै काठमाडौंबाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष रवीन्द्र