काठमाडौं । नेकपा (एकिृत समाजवादी)ले आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि दुई उम्मेदवारको नाम टुंगो लगाएको छ । आइतबार केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले आफ्नो भागमा परेका दुई सिटका