काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुले राष्ट्रिय सभानिर्वाचनमा गठबन्धन दलका उम्मेदवारलाई जिताउन अपील गरेका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि नेताहरुले संयुक्त अपील जारी गर्दै सो