राजनीति

माओवादी बन्यो राष्ट्रिय सभामा मधेस र मधेसीमुक्त, नेताहरु भए रुष्ट

काठमाडौं । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रामकुमार शर्माले राष्ट्रिय सभालाई मधेस र मधेसीमुक्त गरिएको भन्दै गुनासो गरेका छन्। सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र दुवैले मधेसलाई बेवास्ता