काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभाका सदस्य गगन थापाले मेची–महाकाली संवाद यात्रा गर्ने भएका छन् । जनताका गुनासा र सुझाव सुन्न तथा पार्टीका कार्यकर्ताहरुसँग साक्षात्कार गर्न महामन्त्री थापाले