राजनीति

बिभाजित तिनवटै राप्रपा बीचको पार्टी एकता हुने

  काठमाडौं । विभिन्नमा खेमामा विभाजित पूर्वपञ्चहरु फेरि एकताको प्रयासमा जुटेका छन् । डा प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादी पनि सहमतिमा आए केही दिन समय लिन सक्ने नेताहरुले बताएका