राजनीति

स्थापितलाई बर्खास्त गर्ने मुख्यमन्त्री पौडेलको तयारी

काठमाडौं । प्रदेश–३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापितलाई बर्खास्तको तयारी गरिएको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकमा मुख्यमन्त्री डोरमणि पौडेललाई अभद्र व्यवहार गरेपछि उनलाई हटाउने प्रस्ताव बोकेर पौडेल काठमाडौं आइपुगेका छन्