राजनीति

पूर्व सांसद रामहरि राजनीतिका साथै समाजसेवामा

काठमाण्डौ , मानेभञ्ज्याङ गाउँपालिका वडा नं २ वाक्साका चार घर आगलागी पीडितलाई पूर्व सांसद रामहरि खतिवडाले केहि दिन अघि कम्वल सहयोग गरेका थिए । उनले चार परिवारलाई २० थान कम्बल