सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रीबाट बरखास्तगीमा परेका दीर्घ सोडारीलाई नेपाल कम्युनिष्ट पार्टीले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ। उनलाई आचरणविपरित काम गरेको भन्दै नेकपाको प्रदेश कमिटिले साधारण सदस्य