राजनीति

काँग्रेसले प्रदेश ५ को राजधानी बुटवल माग गर्दै प्रदर्शन

बुटवल, काँग्रेसले प्रदेश ५ को स्थायी राजधानी घोषणा गर्न माग गर्दै बुटवलमा प्रदर्शन गरेको छ । काँग्रेसका कार्यकर्ताहरुले बुटवलमा प्रदर्शन गरेका हुन् । बुटवलको चौराहाबाट र्याली निकालेका उनीहरुले ट्रफ्रिकचोक पुगेर