चितवन । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कर्मचारी समायोजन अध्यादेश परिमार्जन हुने बताउनु भएको छ । उहाँले अध्यादेशमा राखिएका केही प्रावधानबाट नआत्तिन कर्मचारीहरुलाई आग्रह पनि गर्नु भयो । नेकपा