राजनीति

नेकपा केन्द्र र जिल्ला कमिटीको अधिवेशन छिट्टैः अध्यक्ष प्रचण्ड

काठमाडौं , नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै पार्टीको केन्द्र र जिल्ला कमिटीको अधिवेशन हुने बताउनु भएको छ । महालक्ष्मी नगरपालिका–६ स्थित सिद्धिमङ्गल माध्यमिक विद्यालयको नवनिर्मित