राजनीति

पत्रकारहरुलाई पक्राउ गर्ने काम आपत्तिजनकः सभापति देउवा

काठमाडौं , प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकारहरुलाई पक्राउ गर्ने काम भइरहेको उल्लेख गर्दै सरकारको चर्को आलोचना गर्नु भएको छ । पूर्व प्रधानमन्त्रीसमेत रहनु भएका सभापति देउवाले