राजनीति

संघीय संसद् भवन झकिझकाउ पारियो

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुक्रबार अपरान्ह आर्थिक वर्ष २०७६–७७ को सरकारको नीति तथा कार्यक्रम  प्रस्तुत हुने कार्यक्रम तय भएपछि नयाँ बानेश्वरस्थित संघीय संसद भवन झकिझकाउ पारिएको छ ।  संघीय