राजनीति

देशमा स्थानीय सरकारदेखि केन्द्रीय सरकारसम्म आर्थिक राजनैतिक अराजकता रहेको छः नेता पौडेल

सिन्धुली , नेपाली कांग्रेसका नेता रामचन्द्र ्रपौडेलले सरकारले अलोकतान्त्रिक ढंगबाट नीति तथा कार्यक्रम पास गरेको बताउनु भएको छ । नेपाल प्रेस यूनियन शाखा सिन्धुलीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै