काठमाडौं , नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादका लागि नयाँ विचारको विकास गर्नुपर्ने बताउनु भएको छ । युवा सङ्घ, नेपालको स्थापना दिवसमा आयोजित विशेष समारोहमा