पाकटिया घाग रेडियो स्टेशनका प्रदानसम्पादक टाफान ओमारीको आइतबार काबुलको देह सब्ज जिल्लामा हत्या गरिएको प्रशासनले जनाएको छ ।