समाचार

अफगानिस्तानमा लडाइँमा २७ बालबालिकाको मृत्यु

काठमाडौ । अफगानिस्तानमा तालिबान र सरकारी सुरक्षाफौजबीचको भीडन्तमा २७ बालबालिकाले जीवन गुमाएका छन् । तालिवान र सरकारी सुरक्षाफौजबीचको भीडन्तमा ३ दिनमा २७ बालबालिकाको ज्यान गएको संयुक्त राष्ट्रसङ्घलाई उदृत गर्दै बीबीसीले