समाचार

सडक मर्मत नहुँदाको पीडा

तेह्रथुम । लगातारको वर्षाका कारण हिलाम्मे भएको सदरमुकाम जोड्ने एकमात्र म्याङ्लुङ–वसन्तपुर सडक मर्मत हुन नसक्दा त्यसको मारमा बिरामी र गर्भवती महिलाहरू परेका छन् । हिलाम्मे सडकमा यातायात सञ्चालनमा समस्या बढ्दै