समाचार

हाइड्रोपावरको शेयरमा ‘प्यानिक सेल

काठमाडौ। विद्युत नियमन आयोगले हाइड्रोपावर कम्पनीहरूको शेयर अध्ययन गरेर मात्रै गरिद गर्न भनेपछि अधिकाँश हाइड्रोपावर कम्पनीको शेयरमा प्यानिक सेल देखिएको छ। गत बिहीबार समेत उच्च अंकले घटेको हाइड्रोपावर उपसमूहकाे सूचक