काठमाडौं। ९ हजार ७ सय ११ पीसीआर परीक्षणमा १ हजार ८ सय ६२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ५२ हजार