समाचार

उदयपुरमा एक बालिकाको मृत्यु

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका स्थित भालु खोलामा आएको बाढीले बगाएर स्थानीय १३ वर्षीया बालिकाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–७ घर भएकी यसिका राईको आइतबार विहान बाढीले बगाउँदा मृत्यु