समाचार

पशुपतिनाथ मन्दिरः भाडामा लगाउँदा मिलेमतो, हरायो मूर्तिबाट १७३ तोला सुन

  काठमाडौं । पशुपतिनाथ मन्दिरसहित पाशुपत क्षेत्र व्यवस्थापनको जिम्मा पाएको ‘पशुपति क्षेत्र विकास कोष’भित्र बेथितिको चाङ थपिदै गएको छ । आफ्ना सम्पदा सम्पत्तिको संरक्षण गर्न नसकिरहेको कोष उल्टै देवस्व हिनामिनामा