काठमाडौं । नेपाली काँग्रेस पाल्पाको आज हुने भनिएको वडा तहको अधिवेशन स्थगित भएको छ । निर्वाचन अधिकृत आउन ढिलाइ भएको र क्रियाशील सदस्यता छुटेका केही स्थानीय तहले वडा अधिवेशन गर्न