समाचार

नगरपालिकामा मास्कविना प्रवेश निषेध अभियान शुरु

काठमाडौं । कीर्तिपुर नगरपालिकामा ‘मास्कविना प्रवेश निषेध’ अभियान शुरु भएको छ । कोरोना भाइरसबाट बच्नका लागि कीर्तिपुर महानगरपालिकाले सबै नागरिकलाई मास्क अनिवार्य लगाउन जनचेतना जगाउने उद्देश्यले यो अभियान शुरु गरेको