समाचार

बाढीले शंखमूल क्षेत्र डुबानमा

काठमाडौं । गएराति परेको वर्षाले काठमाडौंको शंखमूल पार्क लगायतका क्षेत्र डुबानमा परेका छन् । खोला किनारका बस्ती पनि डुबानमा परेका छन् । बागमती र धोबिखोलामा आएको बाढीका कारण टेकु र