समाचार

स्वास्थ्य मन्त्रालयले नेपाल स्वास्थ्य सम्मेलन २०२४ को आयोजना गर्दै

काठमाडौं । स्वास्थ्यतथा जनसंख्या मन्त्रालयले नेपाल स्वास्थ्य सम्मेलन २०२४ को आयोजना गर्ने भएको छ । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजनागरी आगामीपौष ११ र १२ गते काठमाडौंमा सम्मेलनआयोजन गर्न लागेको जानकारी