काठमाडौं। काठमाडौँमा जारी ‘डिजिटल राइट्स फेस्टिवल’ अन्तर्गत सोमबार इन्टरनेट गभर्नेन्स र ईको सिस्टमबारेको छलफलबाट सुरु भएको छ। डिजिटल माध्यमका बहुआयामिक पक्षबारे छलफल गर्न आइतबारदेखि बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा फेस्टिवल सुरु