समाचार

सामाजिक सञ्जालको दुरुपयोग देशको विकासको बाधकः मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुव्वा गुरुङ्ले सामाजिक सञ्जालको दुरुपयोग देशको विकासको बाधकको रुपमा देखा परेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित‘ डिजिटल सुरक्षाको लागि सहयोगी दृष्टिकोण’