समाचार

पर्यटनमन्त्री द्धारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भइरहेका कामको अवलोकन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणाधीन समानान्तर ‘ट्याक्सी वे’, इन्टरनेशनल एप्रोन’ ‘ह्याङ्गर एप्रोन’ लगायत कामको स्थलगत अवलोकन गरेका छन् । गए राती पर्यटनमन्त्री सहितको