काठमाडौं । हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव तथा बङ्गालको खाडीमा रहेको चक्रवात “फेनजल” को आंशिक प्रभाव रहेको छ। जसको कारण तराई भू–भागका केही स्थानहरूमा हुस्सु लागेको छ