समाचार

उपनिर्वाचन सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध मत जाहेर गर्र्ने अवसरः प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र)काअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न उपनिर्वाचन सुशासनकापक्षमा र भ्रष्टाचारका विरुद्ध जनताले आफ्नो मत जाहेर गर्ने महत्वपूर्ण अवसर भएको बताएकाछन् । उनले आज भिडियो सन्देशमार्फत मतदातालाई अपिलगर्दै सुशासनकापक्षमा