समाचार

३.५ प्रतिशतले वृद्धि भयोे प्रदेश–२ मा आर्थिक वृद्धिदर

काठमाडौं । प्रदेश नं २ सरकारले पहिलो पटक आर्थिक सर्वेक्षण २०७७र७८ प्रकाशित गरेको छ । सरकारले प्रकाशित गरेको आर्थिक सर्वेक्षणअनुसार यस प्रदेशको आर्थिक वृद्धिदर ३।५ प्रतिशत रहेको छ । प्रत्येक