समाचार

नेप्से परिसूचक ७१ अङ्कले बढ्यो

काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्सेमा ७१ अङ्कमाथिको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक अधिकतम ७१।४३ अङ्कले बढेर दुई हजार ९४७। ४२ विन्दुमा पुगेको